Industrial Bank of Korea

IBK तपाईको वित्तीय साझेदार
सुन्दर भविष्यको लागि।

IBK Global उपभोक्ताको आर्थिक संरक्षणका सिद्धान्तहरू

IBK Global उपभोक्ताको आर्थिक संरक्षणका सिद्धान्तहरू

उपभोक्ताको आर्थिक संरक्षणका सिद्धान्तहरू

हामी हाम्रा सबै व्यापारिक कारोबारहरूमा ग्राहकको दृष्टिकोणलाई मनन् गर्नेछौं ।

एक । हामी हाम्रा ग्राहकहरूको परिस्थिति बुझ्ने प्रयास गर्नेछौं र उनीहरूका लागि उपयुक्त उत्पादन र सेवाहरू सिफारिस गर्नेछौं ।

 

एक । हामी आर्थिक उत्पादन र सेवाहरू पारदर्शी र बुझ्न सजिलो हुने गरि प्रदान गर्नेछौं ।

 

एक । हामी सुरक्षित र कानूनी रूपमा ग्राहकको जानकारी सङ्कलन र प्रयोग गर्नेछौं ।

 

एक । हामी ग्राहकका गुनासोहरू निष्पक्ष रूपमा समाधान गर्नेछौं र हाम्रो व्यापारलाई सुधार गर्नको लागि प्रयोग गर्नेछौं ।

 

एक । हामी ठूलो होस् वा सानो, हरेक कारोबारमा हाम्रा ग्राहकहरूलाई सम्मानपूर्वक व्यवहार गर्नेछौं र निष्ठापूर्वक कार्य गर्नेछौं ।

 

एक । हामी आर्थिक रूपमा जोखिममा रहेका समूहहरूलाई भेदभाव रहित आर्थिक सेवाहरू उपलब्ध गराउने प्रयास जारी राख्नेछौं ।