साउदी अरेबियामा एसएमई बैंकको उद्घाटन समारोहमा अध्यक्ष यून जोङ वोनको उपस्थिति
11
बाह्य विशेषज्ञहरू मिलेर बनेको "डिजिटल कार्य-स्तर सल्लाहकार समूह" को गठन
पुनर्गठित निगमित डिजिटल च्यानलको भव्य उद्घाटन
कुस्ती र भारोत्तोलन तर्फ कोरियाली राष्ट्रिय टोलीका लागि एक आधिकारिक साझेदारको रूपमा प्रायोजन सम्झौतामा हस्ताक्षर
"द आर्ट प्लाजा: लिंक बाई IBK" होस्ट कार्य प्रारम्भ
09
"SMEs को पर्यावरण मैत्री संक्रमणको लागी स्थिति सर्वेक्षणको नतिजा प्रतिवेदन" (Result Report of Status Survey for Transition to Eco-friendliness of SMEs) को प्रकाशन
07
"2022 IBK स्थिरता रिपोर्ट" (2022 IBK Sustainability Report) को प्रकाशन
वातावरण मन्त्रालयसँग व्यापार सम्झौता बारे निष्कर्ष (पर्यावरण मैत्री वर्गीकरण प्रणालीलाई विस्तार गर्नका लागी अभ्यास सम्झौता)
वित्तीय क्षेत्रमा पहिलो पटक कम्पनीहरूको वृद्धि क्षमतालाई प्रतिबिम्बित गर्नको लागी "IBK अटो-ईभालुयसन" को शुभारम्भ
05
साना उद्यम तथा साना व्यवसाय धनीहरूलाई ESG साझेदारी वृद्धिका निम्ति आर्थिक सहयोग प्रदान गर्नका लागी KBIZ कोरिया SMEs महासंघका साथ व्यापार सम्झौताको निष्कर्ष
03
IBK ग्रान्ड स्ल्याम जुनियर पोषण टोली (IBK Grand Slam Junior Nurturing Team) को शुभारम्भ
संयुक्त राष्ट्र संघको "महिला सशक्तिकरण सिद्धान्त (WEPs)" मा संलग्न
वित्तीय क्षेत्रमा पहिलो पटक सेवानिवृत्ति निवृत्तिभरणको निगमित-ढाँचा प्रणाली (DB•DC) का लागि एक नन्-फेस-टु-फेस (non-face-to-face) नविन सदस्यता सेवाको शुभारम्भ
02
दिगोपनाको साथ गाँसिएको कोरियाको पहिलो ऋण व्यवस्था "सफल ESG व्यवस्थापन सहयोग ऋण" (Successful ESG Management Support Loan ) को शुभारम्भ
01
अवधिभर KRW 2 ट्रिलियन शुद्ध नाफाको उपलब्धि हासिल
2021
12
i-वन (i-ONE) सम्पत्ति व्यवस्थापन सेवाको शुभारम्भ
11
2021 को पहिलो अर्धबार्षिकमै बैंकिङ क्षेत्रमा प्रविधि वित्त कार्यसम्पादन समीक्षामा नम्बर 1 स्थानमा श्रेणीबद्ध
वित्तीय परामर्श कार्यक्रमको कार्यान्वयन
09
IBK कार्बन तटस्थता (2040) ESG समितिका लागि संकल्प
कोरियामा पहिलो पटक निगमित कार्डहरू जारी गर्न तथा भुक्तानी खाता खोल्नका लागि पूर्ण रूपमा नन्-फेस-टु-फेस सेवाको शुभारम्भ।
माई डाटा (व्यक्तिगत क्रेडिट जानकारी व्यवस्थापन व्यवसायका रूपमा) का लागि स्वीकृति (वित्तीय सेवा आयोगबाट) हासिल
साउदी अरेबियाको SME बैंकको स्थापनामा सहयोग गर्नका लागी साउदी अरेबियाको साथ व्यापार सम्झौताको निष्कर्ष
08
वित्तीय क्षेत्रमा पहिलो पटक, मध्यावधि ऋण मौज्दात KRW 200 ट्रिलियन पुग्न सफल
07
"BOX POS" मा सदस्यहरूको संख्या 10,000 भन्दा बढि
06
व्यक्तिगत तथा निगमित कार्डहरू संयुक्त भएको कोरियाको पहिलो कार्डको रुपमा "CEO कार्ड" को शुभारम्भ
स्वदेशी बैंकहरू मध्ये पहिलो पटक नैतिक अधिकारी (EO) को प्रचलन शुभारम्भ
03
वित्तीय क्षेत्रमै पहिलो पटक SME उत्पादनहरूलाई बिक्रि गर्नको लागी प्रत्यक्ष वाणिज्य प्रणालीलाई सहयोग गर्दै
02
स्मार्टफोनको प्रयोग द्वारा एक कार्ड भुक्तानी टर्मिनल "BOX POS" को शुभारम्भ,
01
IBK म्यानमार बैंकमा व्यवसायको शुभारम्भ
2020
11
वित्तीय क्षेत्रमै पहिलो पटक "IBK डिजिटल पहिचान प्रमाणीकरण" प्रणालीको शुभारम्भ
साना व्यवसाय धनीहरूको लागि दैनिक वित्तिय मञ्च, "साना व्यवसाय धनीहरूको लागि i-ONE" को शुभारम्भ
10
व्यापक सम्पत्ति व्यवस्थापनको लागि परामर्श सेवा, "IBK प्रथम श्रेणी" को कार्यान्वयन,
09
वित्तीय क्षेत्रमै पहिलो पटक घरजग्गा कारोबारका लागि AI प्रविधिको प्रयोग गरी स्वचालित समीक्षा प्रणालीको शुभारम्भ
07
"IBK नवप्रवर्तनपरक व्यवस्थापन" को घोषणा (नवप्रवर्तनमूलक वित्त र न्यायोचित व्यवस्थापन)
बैंकिङ क्षेत्रमा पहिलो पटक पूर्ण रूपमा नन्-फेस-टु-फेस घर-जग्गा धितो ऋण व्यवस्था "साना व्यवसाय धनीहरूका लागि i-ONE घर-जग्गा धितो ऋण" को शुभारम्भ
06
बैंकिङ क्षेत्रमा पहिलो पटक "निगमित साझेदारी कार्डहरूको लागि सहज भुक्तानी सेवा" को शुभारम्भ
व्यक्तिगत वित्तपोषण (व्यक्तिगत निक्षेप तथा घरेलु ऋण) KRW 100 ट्रिलियन भन्दा बढी
SMEs को नवप्रर्वतनमूलक संक्रमणका लागि परामर्श सेवाहरूको कार्यान्वयन
"SME वित्तीय सहायता कार्यक्रम" को कार्यान्वयन जसद्वारा COVID-19 ले गर्दा तरलता संकटमा परेका SMEs लाई सहयोग गर्नका लागी कुल KRW 10 ट्रिलियन रकम प्रदान
04
सरकार द्वारा KRW 676.5 बिलियनको नगद लगानी
साना व्यवसाय धनीहरूका लागी सार्है कम ब्याज दरको साथ विशेष ऋण "सहज ग्यारेन्टी (रिजनल ग्यारेन्टी फाउन्डेसन)" को कार्यान्वयन,।
COVID-19 द्वारा प्रभावित कम्पनीहरूलाई ऋणमा ब्याजको स्थगनबाट छुट-मापदण्ड अवधारणाको कार्यान्वयन